दफा ६५
न्यायाधिकरणले पालना गर्नु पर्ने कार्यविधि
न्यायाधिकरणले दफा ६० बमोजिम मुद्दाको शुरु कारबाही र किनारा गर्दा तोकिए बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।